अर्मेनिया र अजरबैजानबीच मानविय युद्धविरामको सहमति

  ।   २०७७ कार्तिक २, आईतवार ०६:५८

काठमाण्डौ । अर्मेनिया र अजरबैजानबीच मानविय युद्धविरामको सहमति भएको छ ।

विवादित नार्गोनो काराबाग क्षेत्रमा २१ दिन चलेको युद्ध रोक्नको लागि दुई देशबीच युद्धविरामको सहमति भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । दुवै देशले आधा रातदेखि युद्धविराम सुरु भएको जनाएका छन् । यसअघि गएको हप्ता पनि अर्मेनिया र अजरबैजानबीच युद्धविरामको सहमति भए पनि कार्यान्वयन भएको थिएन । उज्यालो अनलाइन

Next Post

आईपीएलमा दिल्ली शीर्ष स्थानमा उक्लियो, चेन्नई ५ विकेटले पराजित

२०७७ कार्तिक २, आईतवार ०६:५८
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । राति भएको खेलमा चेन्नई सुपर किङ्ग्सलाई ५ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । चेन्नईले दिएको १ सय ८० रनको लक्ष्य दिल्लीले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो। यसअघि टस जितेर […]