बाँकेमा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु

  ।   २०७७ आश्विन २३, शुक्रबार १२:४३

बाँकेमा कोरोना संक्रमणका कारण थप एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का ८५ वर्षीया महिलाको हुनुुहुन्छ । उहाँको बिहिवार (हिजो) राती ९ बजे मृत्यु भएको थियो । तर कोरोना संक्रमणको रिपोर्ट भने आज बिहान मात्रै आएको हो ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ जना पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

Next Post

चीनले मात्र दियो एक हजार बढीलाई मृत्युदण्ड, १०६ मुलुकमा उन्मूलन

२०७७ आश्विन २३, शुक्रबार १२:४३
मृत्युदण्ड विरुद्धको अन्तर्राष्ट्रिय दिवस (१० अक्टोवर) का सन्दर्भमा विश्वभर अनेकन कार्यक्रमहरु भइरहेका छन् । यस वर्ष कोभिड–१९ का कारण प्रत्यक्ष कार्यक्रमहरु भने हुन सकेका छैनन् । संसारका १०६ मुलुकले संविधान र कानूनबाट मृत्युदण्डलाई उन्मूलन गरे पनि अझै पनि केही ठूला मुलुकहरुमै मृत्युदण्डको प्रावधान रहँदा सबैभन्दा चिन्ता बढेको छ । मुलत […]