भारतीय रेल राज्यमन्त्री सुरेश अङ्गडीको कोरोनाका कारण ज्यान गयो

  ।   २०७७ आश्विन ८, बिहीबार ०७:४३

काठमाण्डौ । भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अङ्गडीको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।

११ सेप्टेम्बरमा कोरोना पोजेटिभ रिपोर्ट आएपछि एम्स अस्पतालमा भर्ना गरिएका ६५ वर्षका मन्त्री अङ्गडीको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले अङ्गडीको निधनबारे जानकारी दिँदै ट्वीट गर्नुभएको छ । ईमेजखबर

Next Post

शनिबारदेखि पानी कम पर्ने, आज र भोलि केही ठाउँमा निकै ठूलो पानी पर्ने

२०७७ आश्विन ८, बिहीबार ०७:४३
काठमाण्डौ । आज र भोलि धेरै ठाउँमा ठूलो पानी पर्ने र एकरदुई ठाउँमा निकै ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । भारतको मध्य प्रदेशको पूर्वी क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्र उत्तर पूर्व सरिरहेकाले नेपालका विभिन्न ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसकै प्रभावले अस्ति बेलुकीदेखि नै झरी […]