विश्वभरी कोरोनाबाट संक्रमित हुनेको संख्या साढे ३ करोड पार

  ।   २०७७ आश्विन १, बिहीबार १८:५३

विश्वभरी कोरोना संक्रमितहरुको संख्या ३ करोड ७६ हजार ४ सय २९ जना पुगेको छ । संक्रमित मध्ये ९ लाख ४५ हजार ८ सय ४५ जनाको मृत्युभएको वल्डो मिटरले जनाएको छ ।

यसैगरी संक्रमित मध्ये २ करोड १८ लाख २८ हजार ३ सय १९ जना ब्यक्तिहरु निको भएका छन ।

कोरोनाको असर परेका विश्वका २ सय १५ वटा मुलुक मध्ये १ नम्बर अमेरिका, दोस्रो भारत, तेस्रो ब्राजिल, चौथो रसिया रहेको छ । नेपाल भने ५२ नम्बर रहेको छ ।

Next Post

उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरणका लागि १० दिनभित्र कार्यविधि तयार गरिने

२०७७ आश्विन १, बिहीबार १८:५३
काठमाडौँ । बाढी पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण र पुनर्निर्माणका लागि १० दिनभित्र कार्यविधि तयार गरिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको विपद् व्यवस्थापन परिषद्‌को बैठकले बाढी, पहिरोले क्षति गरेका र उच्च जोखिममा रहेका बस्तीहरुको पुर्नस्थापना गर्न कार्यविधि बनाउने निर्णय गरेको हो । मनसुन सुरु भएपछि नेपालमा […]