बालिका शिक्षा कार्यक्रम प्रभावकारी

  ।   २०८० मंसिर १९, मंगलवार १९:४३

नेपालगन्ज । बाँकेमा बालिका शिक्षा कार्यक्रम प्रभावकारी देखिएको छ ।

जिल्लाका ८ मध्ये चार वटा पालिकाका विभिन्न विद्यालयमा सञ्चालन भएको बालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको पाईएको हो ।

जिल्ला समन्वय समितिको नेतृत्वमा बालिका शिक्षा कार्यक्रम सञ्चालन गरिएका विद्यालयको संयुक्त अनुगमनका क्रममा कार्यक्रमहरुको सकरात्मक प्रभाव देखिएको हो । गुडन्यूज साप्ताहिक पत्रिकामा खबर प्रकाशित छ ।

Next Post

कर्णालीका योजनामा प्रदेश मन्त्री कै हालीमुहाली भएको सरोकारवालाको गुनासो

२०८० मंसिर १९, मंगलवार १९:४३
कमल बिक मुगु । कर्णाली प्रदेश सरकारका विभिन्न मन्त्रालयबाट आउने योजना तथा  कार्यक्रम केन्द्रबाटै लादिएर आउने गरेको सरोकारवालाहरु बताउँछन् । मंगलबार सामाजिक विकास कार्यालय मुगुले आथिक वर्ष २०८०र०८१ को बजेटमा आफ्नो कार्यालयबाट सम्पादन हुने योजना तथा कार्यक्रम सम्बन्धी जानकारी गराउन आयोजना गरेको  पत्रकार सम्मेलनमा सहभागीहरुले यस्तो प्रकृया दिएका हुन् । […]