बाँकेमा अवैध लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ

  ।   २०८० आश्विन २४, बुधबार १६:३५

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका ६ सिमलघारीस्थित सडकबाट १ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालू सुनार र नाम नखुलेको १४ वर्षीय किशोरी रहेका छन भने २ ग्राम ५ सय मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर सहित सोही ठाउँका मनोज बस्याल र बादल नेपालीलाई ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले मंगलबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Next Post

इजरायलमा भएका नेपालिको उद्वारका लागि नेपाल वायु सेवा निगमको जहाज इजरायल पठाउने तयारी

२०८० आश्विन २४, बुधबार १६:३५
नेपालगन्ज । सरकारले द्वन्द्वग्रस्त अवस्थामा रहेको इजरायलमा भएका नेपालीहरुको उद्धारका लागि बुधबार जहाज पठाउने भएको छ । परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार राति ११ बजे नेपाल वायु सेवा निगमको जहाज इजरायल पठाउन लागेको हो । दुबईलाई ट्रान्जिट बनाएर नेपाल एयरलाइन्सको जहाज इजराइल जान लागेको सचिवालयले जनाएको छ । सामान्य अवस्था नभएकोले चार्टर […]

सम्बन्धित शीर्षक