एकै दिनमा ७३ जनामा कोरोना पुष्टि

  ।   २०७७ भाद्र २४, बुधबार २२:३५

बाँके । बाँके जिल्लामा आज बुधबार साझ सम्म ७३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । भेरी अस्पताल पिसिआर ल्याबबाट पहिलो लटमा ५२ जना, दोस्रो लटमा १९ जना र बागेश्वरी ल्याबबाट दुई जना गरि जम्मा ७३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको फोकल पर्शन नरेश बाबु श्रेष्ठले जारी गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

कोरोना संक्रमित थपिए संगै बाँके जिल्लाको जम्मा कोरोना संक्रमित संख्या १३ सय ४५ पुगेको छ भने ९ सय १५ जना संक्रमित निको भएर घर गएका छन् । विभिन्न आइसोलेसन केन्द्रमा ४ सय २२ जना संक्रमित उपचाररत छन् ।

आजै ७७ जना संक्रमित डिस्चार्ज भएर गए भने ८ जना संक्रमितहरुको मृत्युु भैसकेको छ ।

Next Post

Here is the joint consent proposal of the two NCP presidents (with full text)

२०७७ भाद्र २४, बुधबार २२:३५
Kathmandu. The dispute of the ruling Nepal Communist Party (NCP) has reached an agreement after the two presidents reached a consensus. The two chairpersons have also made a joint proposal to be submitted to the standing committee meeting and distributed to the standing committee members. In the proposal, Chairman KP […]