गुलरिया भैसाहीका एक युवा बेपत्ता

  ।   २०८० श्रावण २८, आईतवार १७:१२

सबिता चन्द

नेपालगन्ज । बर्दियाको गुलरिया भैसाहिका एक युवा वेपत्ता भएका छन् । बबै नदीको बाढीमा दाउरा तान्न गएका गुलरिया १२ भैसाहीका ३० बर्षिय बालकृष्ण थारू बेपत्ता भएका हुन् ।

वेपत्ता भएका थारुको खोजी कार्य जारी रहेको गुलरिया प्रहरीले जनाएको छ । लामो समयदेखि भैरहेको बर्षाका कारण बबै नदीमा बाढी आएको छ । सो बाढीमा दाउरा तान्न गाउलेहरु जाने गरेको स्थानीयहरु बताउछन् ।

Next Post

संघीयताको मर्म अनुसार निजामति कर्मचारी ऐन बन्छ : सभामुख घर्ती मगर 

२०८० श्रावण २८, आईतवार १७:१२
दाङ । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संघीयताको मर्म अनुसार निजामति कर्मचारी सम्वन्धी ऐन बनाउन लागिएको बताउनु भएको छ । उहाँले प्रदेशलाई बलियो वनाउने गरी ऐन, कानुन निर्माण गर्ने कुरामा प्रदेश सभाले सदैव सचेत रहेको बताउनु भयो । उहांले संघीयताको मर्म अनुसार लुम्विनी प्रदेशवासीलाई हित हुने गरि कानुन वनाउनेमा […]