संवाददाता ।
गलत–भ्रामक सूचना बारे बुझ्न र त्यस विरुद्ध लड्न विराटनगरमा प्रशिक्षण दिईएको छ । युथ इन्नोभेसन ल्यावले शनिबार जारी गरेको प्रेस बिज्ञप्ती अनुसार नेपालस्थित अमेरिकी दूतावास सँगको सहकार्यमा २० जनालाई प्रशिक्षण दिईएको हो ।
जसमा पत्रकार, भ्लगर, ब्लगर, सूचना निर्माता, युवा अभियान्ता रहेका छन । यस खालको प्रशिक्षण देशका सात वटै प्रदेशमा सञ्चालन हुने जनाईएको छ ।
जारी प्रेस बिज्ञप्ती हेर्नुहोस । PRESS RELEASE LINK