५ दिनसम्म तातो हावा र ‘लु’ को प्रभाव कायम रहने

  ।   २०८० जेष्ठ २४, बुधबार १६:५८

संवाददाता, नेपालगंज ।

आगामी ५ दिनसम्म तातो हावा र ‘लु’ को प्रभाव कायम रहने भएकाले यसबाट बच्न आवाश्यक सर्तकता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

आज दिउँसो २ बजे मौसम सम्बन्धि विशेष बुलेटिन जारी गर्दै विभागले नेपालमा यस बर्षको मनसुनको आवागन हुन अझै केही दिन लाग्ने देखिएको जनाएको छ ।

विगत केही दिन देखी देशका अधिकांश भूभागहरुको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भईरहेको छ । तराईका भूभागमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी मापन गर्न थालिएको छ ।

यो पनि हेर्नुहोस ।

‘लु’ के हो ? यसका लक्षणहरु के–के हुन ?

Next Post

सवाल : वन्यजन्तुमैत्री पूर्वाधार निर्माण

२०८० जेष्ठ २४, बुधबार १६:५८
प्रेम विश्वकर्मा, बाँके । प्रकृति संरक्षण, भौतिक विकास निर्माणको कार्यमा समन्वय र सहजीकरण गरेर अघि बढ्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन । बाँके राष्ट्रिय निकुञ्ज कार्यालय ओभरीमा बिहीबार सम्पन्न वन्यजन्तु मैत्री पूर्वाधार निर्माण सम्बन्धि स्थानीय सरोकारवाला सँगको अन्तरक्रिया गोष्टिमा यस्तो जोड दिईएको हो । लुम्विनी प्रदेश सभाका सदस्य कृष्णा केसी (नमूना) […]

सम्बन्धित शीर्षक