नयाँ बजेट भाषण शुरु (LIVE)

  ।   २०८० जेष्ठ १५, सोमबार १६:३६

संवाददाता, काठमाडौँ ।

आर्थिक वर्ष २०८०-०८१ को बजेट भाषण शुरु भएको छ । आज अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गरिरहनुभएको छ ।

Next Post

अर्थमन्त्रीले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गर्दा संसदमा हाँसोको फोहोरा छुट्यो

२०८० जेष्ठ १५, सोमबार १६:३६
संवाददाता । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले औषधि प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गर्नुभएको हो । सरकारले गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज उठिरहेका बेला सरकारले बजेटमार्फत सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको हो । […]

सम्बन्धित समाचार