राप्तीसोनारीमा भत्कीएको तटबन्ध तत्काल नबने संसदमै अनसन बस्छु : सांसद सूर्य प्रसाद ढकाल

भिडियो सहित हेर्नुहोस ।

  ।   २०८० बैशाख १२, मंगलवार १८:०७

संवाददाता, नेपालगंज ।

प्रतिनिधि सभाको आज दिउँसो १ बजे बसेको बैठकमा सांसदहरुले विभिन्न समसामयिक बिषय उठाएका छन ।

त्यसक्रममा बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्ने सांसद सूर्य प्रसाद ढकालले नरैनापुर गाउँपालिकाको आगलागी र राप्तीसोनारीमा भत्किएको तटबन्धको बिषय उठाउनुभएको छ ।

संसदमा पटक–पटक भत्कीएको तटबन्धको बिषय उठाउँदा पनि सुनुवाई नभएको भन्दै उहाँले अब पनि सुनुवाई नभए संसदमै अनसन बस्ने बताउनुभयो ।

हेर्नुहोस भिडियो ।

Next Post

मुस्लिम जर्नालिस्ट क्लबका अध्यक्ष खानलाई अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार

२०८० बैशाख १२, मंगलवार १८:०७
भरतपुर । मुस्लिम जर्नालिस्ट क्लब नेपाल  ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार २०२३’ बाट पुरस्कृत भएको छ ।एन.आर.एन.ए नन रेसिडेण्ट नेपाली एशोसिएसनले क्लबलाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो।              चितवनमा देउराली फ़ाउण्डेसनले आयोजना गरेको एक कार्यक्रममा फाउण्डेशनका अध्यक्ष  भिम घिमिरेले मुस्लिम जर्नालिस्ट क्लब नेपालका अध्यक्ष आलम खानलाई […]