आज ११ जना संक्रमित थप भोलि ८ जना डिस्चार्ज हुँदै

  ।   २०७७ भाद्र २०, शनिबार २२:२७

बाँके । बाँकेमा आज सनिवार ११ जना कोरोना पोजेटिभ थपिएका छन् भने भोलि बाँकेका विभिन्न आइसोलेसन केन्द्रबाट ८ जना डिस्चार्ज हुने कोरोना फोकल पर्शन नरेश श्रेष्ठले बताउनु भयो ।

कोरोना पोजेटिभ थपिनेहरु मध्य ४ महिला र ७ पुरुष छन भने डिस्चार्ज हुने ६ महिला र २ पुरुष हुन् । बाँके जिल्लामा १२ सय १० जना जम्मा संक्रमितहरु छन् भने ८ सय १७ जना निको भएर डिस्चार्ज भएका छन् । यस्तै विभिन्न आइसोलेसनमा ३ सय ८७ जना उपचाररत छन् । ६ जनाको मृत्यु भएको छ ।

Next Post

सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाज बार्बाडोससँग ७ विकेटले पराजित

२०७७ भाद्र २०, शनिबार २२:२७
एजेन्सी । क्यारेबियन प्रिमियर लिग ९सिपीएल० अन्तर्गत सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाज बार्बाडोस ट्राइडेन्ससँग ७ विकेटले पराजित भएको छ । योसँगै जमैकाले फाइनल प्रवेशका लागि सेमिफाइनलमा सेन्ट लुसिया जुक्र्ससँग प्रतिस्पर्धा गर्नु पर्ने भएको छ । जितका लागि १ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको बार्बाडोसले १८ ओभर २ बलमा ३ […]

सम्बन्धित समाचार