Next Post

खजुरा बजारको सडक तत्काल निर्माण थाल्न ठेकेदारलाई मन्त्री नमुनाको निर्देशन

२०७९ माघ ११, बुधबार १४:३८
बाँके । खजुरा बजार क्षेत्रको सडक तत्काल मर्मत गर्न निर्माण कम्पनीलाई लुम्बिनी प्रदेश सरकारकी मन्त्री कृष्णा केसी (नमुना)ले निर्देशन दिनुभएको छ । लामो समयदेखि निर्माण अलपत्र रहेको नेपालगन्ज–गुलरिया सडक खण्डको खजुरामा तत्काल निर्माण काम थाल्न उनले निर्देशन दिएकी हुन् । ठेकेदार बामदेव रेग्मीलाई फोन गरेर मन्त्री नमुनाले सडकका कारण सवारी […]

सम्बन्धित शीर्षक