पत्रकार खान लगायत १३ जना पत्रकारहरु पुरस्कृत

  ।   २०७९ पुष २३, शनिबार २२:५४

बाँके । युथ टुडे न्युज डट कमका सम्पादक, प्रेस सेन्टर लुम्बिनी प्रदेशका सचिव एंव नरैनापुर गाँउपालिकाका प्रेस संयोजक आलम खान लगायत १३ जना पत्रकार प्रस्कृत भएका छन् । पत्रकार खान भने ‘राम आधार–रामप्यारी’ पत्रकारीता पुरुस्कारबाट पुरस्कृत हुनुभएको हो ।  पत्रकार खान नेपाल पत्रकार महासंघ बाँके शाखाको १३ औँ साधारण सभाको अवसरमा ५ हजार रुपैयाँ राशि सहित पुरस्कृत हुनुभएको छ ।                                                   
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह र महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले संयुक्त रुपमा पत्रकार खानलाई पुरस्कार र सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
पत्रकारितका माध्यमबाट शिक्षा र सामाजिक विषयमा योगदान गरेको भन्दै उक्त सम्मान सम्पादक खानलाई प्रदान गरिएको हो । खान विगत १९ वर्ष देखि पत्रकारीता गर्दै आउनुभएको  छ ।

Next Post

दादुरा खोपको कभरेज बढाउन बाँके युनेस्कोद्धारा मौलाना र ईमामसंग छलफल

२०७९ पुष २३, शनिबार २२:५४
नेपालगन्ज । नेपालगञ्जमा दादुरा रुबेलाले महामारीकै रुप लिन थालेपछि सो नियन्त्रणका लागि खोप अभियानसंगै अन्य विभिन्न गतिविधिलाई तिव्रता दिईएको छ । गत एकसातादेखि उपमहानगरमा फैलिएको दादुराको प्रकोप नियन्त्रण गर्न प्रभावित क्षेत्रका ६ महिना देखि १५ बर्ष सम्मका सबै बालबालिकाहरुलाई दादुरा रुबेला विरुद्धको खोप लगाउन स्थानीय सरकार स्वास्थ्य संस्थाहरु सक्रिय भएका […]

सम्बन्धित समाचार