नेपालगन्ज । अविरल रुपमा परेको बर्षाले बाँकेमा भएको डुवान क्षेत्रको भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले स्थलगत निरीक्षण गर्नु भएको छ । राईले डुडुवा गाउँपालिका क्षेत्रमा पुगेर बिहीबार दिउँसो निरीक्षण गर्नु भएको हो ।
डुडुवा क्षेत्रमा बाढीको क्षतिबारे जानकारी लिँदै उहाँलेे बाढी र डुबान प्रभावित परिवारका लागि आवश्यक राहत व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउनु भयो । आफ्नो निर्वाचन क्षेत्रमा पर्ने डुडुवाका प्रभावित परिवारलाई व्यक्तिगत तर्फबाट पनि राहत वितरण गर्न तत्काल पहल गर्ने आश्वासन पनि मन्त्री राइले दिनुभयो ।
Next Post

बाँकेको सिक्टा बाँध फुटेर राप्ती नदी शोनवर्षा गाँउमा पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा ओसार्दै प्रहरी
२०७९ आश्विन २०, बिहीबार २०:०३
बाँके । मंगलबार रातिदेखि परेको वर्षाका कारण राप्ती नदीमा आएको बाढीले नरैनापुर वडा ६ शोनवर्षा, गंगापुर र कुदरबेटवा डुबानमा परेका छन् । राप्ती नदीमा पानीको सतह बढे पछि सिक्टाले शोनवर्षा नजिक बनाएको बाध शुक्रबार फुटे पछि शोनवर्षा लगायतका गाँउहरु डुवानमा परेका छन् । बाढीको भंगालो […]
सम्बन्धित शीर्षक
-
२०८३ भाद्र १३, शनिबार ११:२५
Excitement of Real Money Play at Galleon Casino in UK
-
२०८३ भाद्र ८, सोमबार ०८:१३
Caspero Casino Cosmic and Sci-Fi Slot Machines aimed at Spain
-
२०८३ भाद्र ५, शुक्रबार ०९:५५
The Lowdown on a Slot’s Theme
-
२०७८ श्रावण १६, शनिबार १६:५०
जसपाको संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत
-
२०८० पुष २९, आईतवार १९:२१
नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र : प्रधानमन्त्री
-
२०८३ जेष्ठ १८, सोमबार १७:४७
बर्दियामा विपद्को प्रभावकारी तयारीका लागि सहयोग सामग्री हस्तान्तरण


