Next Post

घुमफिरका लागी बर्दिया निकुञ्ज पुग्ने नेपाली धेरै

२०७९ श्रावण १२, बिहीबार १७:५०
संवाददाता, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा गत आर्थिक बर्ष २०७८-०७९ को अवधिमा १३ हजार ७४ जना नेपाली घुमफिरका लागी पुगेका छन । यस्तै सार्क मूलकका ९ सय १ जना र अन्य देशका २ हजार ३ सय २२ जना पर्यटक बर्दिया निकुञ्ज पुगेका हुन । आर्थिक बर्ष २०७७-०७८ को तुलनामा दोब्बरले पर्यटकको […]

सम्बन्धित समाचार