असार २६ गते देशभर सार्वजनिक विदा

  ।   २०७९ असार २२, बुधबार १४:५२

संवाददाता, नेपालगंज

सरकारले बकर ईद (ईद उल अजहा) को अवसरमा आगामी असार २६ गते आइतबारका दिन देशभर सार्वजनिक विदा दिने निर्णाय गरेको छ ।

सार्वजनिक विदा सम्बन्धीको सूचना जारी गर्दै गृह मन्त्रालयले विदाका सम्बन्धमा जानकारी गराएको हो ।

 

Next Post