खेतबारीमा आगो लगाउने चलन

  ।   २०७९ बैशाख १७, शनिबार १८:१९

संवाददाता, नेपालगंज

तराईमा चर्को गर्मी सगैं चारैतिर खडेरी परेको छ । त्यसमाथि गहुँबाली भित्रई सकेका किसानले खेतबारीमा आगो लगाउँदा त्यसको धुवा, धुलोले वातावरण प्रदुर्षण मात्र भएको छैन, आँखा पोल्ने स्वास्थ्य समस्या पनि देखिन थालेको छ ।

विभिन्न वन क्षेत्रमा पनि आगलागी सम्बन्धीका साना ठुला घट्न हुँदा थप बायु प्रर्दुषण हुन गईरहेको छ । जसको प्रत्यक्ष असर आम सर्वसाधारणले भोग्नु परिरहेको छ ।

जंगल क्षेत्रमा राम्रो घाँस उमार्ने, खेतबारी राम्ररी सफा गर्ने सोचले आगो लगाउँदा आगो बस्ती क्षेत्रमा पनि पुगेर ठुलो धन जनको क्षति हुने जोखिम पनि बढेको छ ।

#आगो                  #खेतबारी                  #वातावरण

Next Post

गठबन्धन खजुराका अध्यक्षका उम्मेदवार तुफान  घरदैलो अभियान

२०७९ बैशाख १७, शनिबार १८:१९
नेपालगन्ज ।  नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस गठबन्धनका अध्यक्ष तुफान घरदैलो अभियान तिब्र रुपमा लाग्नु भएको छ । गठबन्धनको सिङ्गो टोली घर-घर पसेर जनताका समस्या बुझ्दै समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको छ । आज दिउँसो खजुराका विभिन्न वडामा घरदैलो कार्यक्रममा रहेका नेता कार्यकर्ताहरुले अध्यक्षको चुनाव चिन्ह गोलाकार भित्रको […]