आज बाँकेबाट १० कोरोना संक्रमित डिस्चार्ज हुँदै

  ।   २०७७ भाद्र १३, शनिबार ०७:०५

नेपालगन्ज । बाँकेका विभिन्न आइसोलेसनबाट आज सनिवार १० जना कोरोना संक्रमित डिस्चार्ज हुँदै छन् । १० जना मध्य ४ जना महिला र ६ जना पुरुष डिस्चार्ज हुन लागेको स्वास्थ फोकल पर्शन नरेश बाबु श्रेष्ठले बताउनु भयो ।

फोकल पर्शन श्रेष्ठका अनुसार बाँकेका विभिन्न आइसोलेसनमा २ सय ६६ र अन्य जिल्लाबाट १ जना गरि २ सय ६७ जना संक्रमित उपचाररत छन् । अहिले सम्म जम्मा कोरोना संक्रमित ९ सय ७५ र डिस्चार्ज ७ सय ३ जना भएका छन् भने ६ जनाको मृत्युु भयो ।

Next Post

पोखरा विमानस्थलका दुई सय कामदार चीनमै अड्किए, कोरोनाका कारण कयौँ आयोजना धकेलिने, अर्बौँको नोक्सानी

२०७७ भाद्र १३, शनिबार ०७:०५
काठमाण्डौ । कोेरोना महामारी नियन्त्रणको लागि सरकारले लकडाउन गरेको ६ महिना पुगिसकेको छ । चैतको ११ गते लकडाउन सुरु भएकोमा साउनको ६ गतेदेखि लकडाउन खुलेको थियो, तर लकडाउन खुलेपछि सङ्क्रमितको संख्या निक्कै बढ्यो । अहिले ५० भन्दा धेरै जिल्लामा पूर्ण या आंशिक निषेधाज्ञा लागू भएको छ, सीमानाकाबाट यात्रु आवतजावतमा रोक […]