चितवन । प्रेस सेन्टर नेपालको केन्द्रिय अध्यक्षमा विष्णु सापकोटा ‘जुगल’ निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनले सापकोटालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको निर्वाचन समितिका सदस्य लेखनाथ न्यौपानेले जानकारी दिनुभयो ।
६ हजार भन्दा बढी सदस्य भएको प्रेस सेन्टर नेपालको दुईदिने महाधिवेशन सम्पन्न भएको छ । बन्दसत्रपछि सापकोटा अध्यक्ष निर्वाचित भए संगै एकसय ८४ सदस्यीय केन्द्रिय समिति पनि निर्वाचित गरिएको छ । 
अध्यक्ष सहित १ सय ८४ जनाको केन्द्रिय समितिले बाँकि पदाधिकारी चयन गर्ने निर्णय बन्द सत्रले गरेको छ ।
Next Post

स्थानीय तहका एक हजार छ सय १३ कर्मचारीको सरुवा (नामावली सहित)
२०७८ मंसिर १९, आईतवार १९:०६
संवाददाता । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोक सेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत एक हजार ६ सय १३ जना कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले आज ती कर्मचारीहरूको अन्तर स्थानीय तहमा सरुवाको सूची सार्वजनिक गरेको हो । लोक सेवा आयोगबाट सिफारिसमा ‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीहरूको […]
सम्बन्धित शीर्षक
-
२०८३ श्रावण १७, आईतवार २१:१२
Goldzino Herní Portál Uvítací Bonus Po Registraci pro České Hráče
-
२०८० माघ १३, शनिबार १५:४९
जाजरकोटका १५० भुकम्पपिडित विपन्न परिवारलाई न्यानो लुगा वितरण
-
२०८३ जेष्ठ १८, सोमबार १७:४७
बर्दियामा विपद्को प्रभावकारी तयारीका लागि सहयोग सामग्री हस्तान्तरण
-
२०७८ कार्तिक १०, बुधबार ०६:२३
रुकुम पश्चिममा ६ जनाको ज्यान जाने गरी भएको घटनामा साक्षीको बकपत्र सुरु
-
२०८० आश्विन ६, शनिबार १२:३७
रोजगार प्रवर्द्धनकालागि बर्दियामा युवा उद्यमी संवाद तथा पैरवी सञ्जाल गठन
-
२०७७ भाद्र ५, शुक्रबार ०६:५८
सुदूरपश्चिमका तीन जिल्ला, एक स्थानीय तहमा निषेधाज्ञा जारी


