शम्भु राईको ‘सानु’ सार्वजनिक

  ।   २०७८ श्रावण २७, बुधबार ०७:५६

काठमाडौं । चर्चित गायक शम्भु राईको नयाँ म्युजिक भिडियो सानुु सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक शम्भुलाई स्वरमा गायिक मेलिना राईले साथ दिएकी छन् । गायक शम्भुकै शब्द र संगीत रहेको सो गीतको भिडियोलाई समन अधिकारीले निर्देशन गरेका छन् ।

भिडियोमा पल शाह र निरञ्जली लामा फिचर्ड छन् । चिठी तिमीलाई, एनी हौ, आँखैमा झलझली जस्ता चर्चित गीत सार्वजनिक गरेका गायक शम्भुका गीतलाई दर्शक र स्रोताले निकै मन पराउने गरेका छन् ।

थुप्रै सफल गीतका सर्जक शम्भु राईका गीतहरुमा मौलिकता भेटिन्छन। सार्वजनिक गीत सानुमा पल शाहले लुगा सिउनेको भूमिका गरेका छन् । -ईमेजखबर

Next Post

गुलरियाका तीस जना किशोरीले एकै पटक उपमेयरसंग संवाद गरे

२०७८ श्रावण २७, बुधबार ०७:५६
समाचारदाता नेपालगन्ज । बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया नगरपालिकामा प्लान इन्टरनेसनल नेपालको सहयोगमा किशोरीसंग उपमेयर संवाद कार्यक्रम सम्पन्न गरेको छ ।क्लबद्धारा प्लानको सहयोगमा सञ्चालन गरिएको बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजना अन्तर्गत गुलरियाका उपमेयर शुसिला गिरीसंग सो संवाद कार्यक्रम गरिएको हो । किशोरीहरुलाई स्थानीय सरकारका […]

सम्बन्धित शीर्षक