राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदै

  ।   २०७८ श्रावण २७, बुधबार ०६:५०

काठमाण्डौ | राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ । प्रशिक्षण पोखरा रंगशालामा सुरु हुनेछ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा ३७ खेलाडी बन्द प्रशिक्षणमा छन् । प्रशिक्षणमा प्रकाश बुढाथोकी र एरिक विष्ट सहभागी नहुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । साफ च्याम्पियनशिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरण छनोटका लागि नेपाली टोलीले तयारी गरिरहेको हो ।

Next Post

युरोपेली ६ देशद्वारा अफगान आप्रवासीको निर्वासन नरोक्न आग्रह

२०७८ श्रावण २७, बुधबार ०६:५०
एजेन्सी । युरोपेली संघ ईयूका ६ देशले अफगान आप्रवासीको निर्वासन नरोक्न युरोपेली आयोगलाई आह्वान गरेका छन् । जर्मनी, डेनमार्क, अस्ट्रिया, बेल्जियम, ग्रीस र नेदरल्याण्डका सरकारले युरोपली संघको कार्यकारी निकायसँग शरणसम्बन्धी कानुन अनुसार उनीहरूलाई शरणार्थी स्वीकार गर्न नसक्ने भए स्वदेश फिर्ता पठाउने अनुमति दिनुपर्ने बताएका एएफपीले जनाएको छ । यसअघि अफगानिस्तानले […]

सम्बन्धित समाचार