Next Post

भेरीमा भीड, ३६ जना कोरोना संक्रमित सिकिस्त

२०७८ बैशाख ८, बुधबार १३:४७
संवाददाता, नेपालगंज । कोरोना संक्रमित भई भेरी अस्पताल नेपालगंजको आइसोलेसन वार्डमा उपचारतरत ३६ जना संक्रमित सिकिस्त अवस्थामा रहेको जनाईएको छ । आज दिँउसो जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रका स्रोत ब्यक्ति तेज वलीले जारी गर्नुभएको सूचना अनुसार ५ जना संक्रमितको भेन्टिलेटरमा उपचार भईरहेको छ । १ सय ४० जना संक्रमित मध्ये ५६ […]