पत्रकार महासंघको निर्वाचनमा उत्साह जनक सहभागीता

  ।   २०७७ चैत्र २५, बुधबार १७:२२

जिल्ला समन्वय समिति परिसरमा भएको बाँके शाखाको निर्वाचन दृष्य ।।

संवाददाता, नेपालगंज ।
नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्ला तहको निर्वाचन उत्साह जनक रुपमा सम्पन्न भएको छ । देशभरीका ९७ केन्द्रमा भएकोे निर्वाचनमा अधिकांश निर्वाचन समितिले निर्वाचन सम्पन्न भएको जानकारी दिएका छन ।

केही ठाउँमा भने मतगणना कार्य शुरु भईसकेको केन्द्रिय निर्वाचन समितिका संयोजक कपिल काफ्लेले जानकारी गराउनुभएको छ ।

पहिलो पटक देशभरी एकै पटक भएको निर्वाचनमा ९० प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ ।

अपडेट…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरा गाउँपालिकाको केन्द्र वागेश्वरी ४ बाट सरेर बागमतिनगर ३ मा कायम

२०७७ चैत्र २५, बुधबार १७:२२
संवाददाता, नेपालगंज । बाँकेको खजुरा गाउँपालिकाको केन्द्र वडा नम्बर ४ वागेश्वरीबाट हेरफेर गरी वडा नम्बर ३ बागमति नगरमा कायम गर्न स्वीकृति दिईएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा यही चैत्र २० गते बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णाय गरेको हो । यसैगरी डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र वडा […]

सम्बन्धित समाचार