देशैभरी शनिबारसम्म विद्यालय बन्द गर्ने सरकारको निर्णय

  ।   २०७७ चैत्र १६, सोमबार १४:४८

संवाददाता ।

वायु प्रदूषण अत्यधिक बढेपछि सरकारले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

शिक्षा मन्त्रालयमा आज बसेको आकस्मिक बैठकले मंगलबारदेखि शनिबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषत निकै बढेको छ ।

इकागज डटकमबाट

Next Post

उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल वैष्यलाई किन लगाईयो जुत्ता–चप्पलको माला ?

२०७७ चैत्र १६, सोमबार १४:४८
प्रेम विश्वकर्मा, नेपालगंज । नेपालगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल वैष्यलाई महामुर्खको अध्यक्ष बनाईएको छ । आज नेपालगंजमा आयोजित होली बिशेष कार्यक्रमको समारोहमा उहाँलाई जुत्ता–चप्पलको माला लगाउदै महामुर्खको अध्यक्ष बनाईएको हो । अध्यक्ष बैष्यले गुडन्युज खबर डटकम सँग कुराकानी गर्नुहुदै भन्नुभयो, ‘यो हाम्रो परम्परा हो, महामुर्ख बनाईएपछि ठुलो पदमा पुग्ने […]