बाँकेमा कोरोनाको संक्रमण दर ०.७८ प्रतिशत

  ।   २०७७ चैत्र ५, बिहीबार १८:०६

संवाददाता, नेपालगंज
बाँकेमा हाल सम्म कोरोना संक्रमित हुने ब्यक्तिहरुको संख्या ४ हजार ७ सय २ जना पुगेको छ । जसमध्ये ४ हजार ६ सय ३१ जना ब्यक्तिहरु निको भएका छन ।

जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार हालसम्म जिल्लामा ५५ जनाको मृत्यु भएको छ । भने जिल्लामा उपचारका लागी आएका बाहिरी जिल्लाका ८८ जनाको मृत्यु भएको जनाईएको छ ।

अहिले १६ जना कोरोना संक्रमीत उपचारमा रहेको कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फिनल्याण्डका नागरिक विश्वकै धेरै खुशी, दक्षिण एशियमा नेपाल अगाडि

२०७७ चैत्र ५, बिहीबार १८:०६
संवाददाता । फिनल्याण्डका नागरिक विश्वकै सवैभन्दा धेरै खुशी रहेको पाइएको छ । खुशी नागरिकहरुको मुलुकको सूचीमा फिनल्याण्ड अहिले लगातार चौथो पटक सवैभन्दा अगाडि परेको हो । उक्त सूचीमा नेपाल ८७ औं स्थानमा परेको छ । दक्षिण एशियाका अन्य राष्ट्रहरु भने एक सयभन्दा मुनि छन् । भारत १३९ औं स्थानमा छ […]