कक्षा १० र १२ को परीक्षा तालिका आयो

  ।   २०७७ फाल्गुन २६, बुधबार १३:३५

संवाददाता
आउँदो जेठमा हुने एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईई जेठ १३ गतेदेखि २४ गतेसम्म हुँदैछ ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । पहिलो दिन अनिवार्य अङ्ग्रेजीको परीक्षा हुनेछ । परीक्षा दिने परीक्षार्थीले प्रवेशपत्र अनिवार्य बोक्नु पर्नेछ ।

यस्तै, जेठ २६ गतेदेखि असार ४ गतेसम्म हुने १२ कक्षाको परीक्षाको तालिका पनि सार्वजनिक भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने उल्लेख ।

Next Post

आगो लागेर निभाउनु भन्दा आगो लाग्नै नदिने गरी सचेत रहनुहोस : डिभिजन वन अधिकृत राजु क्षेत्री

२०७७ फाल्गुन २६, बुधबार १३:३५
।। डिभिजन वन कार्यालय बाँकेका डिभिजन वन अधिकृत राजु क्षेत्री…. आगलागीका घटना मनसुन (पानी) मा निर्भर रहन्छन । पानी कम परेर चारैतिर सुख्खा भई खडेरी पर्न गएमा आगलागी (डडेलो) का घटना बढी हुन्छन । तर पानी धेरै पर्यो, जमिन सुख्खा हुन पाएन भने आगलागीका घटनाहरु पनि कम हुन पाउँछन । […]

सम्बन्धित समाचार