इसाई परम्पराअनुसार अन्जु र थीरले गरे विवाह

  ।   २०७७ फाल्गुन १३, बिहीबार ०६:०६

काठमाडौं । गायिका अन्जु पन्तले प्रेमी थीर कोइरालासँग विवाह गरेकी छन्। ४ वर्षको प्रेमलाई उनीहरुले विवाहमा परिणत गरेका हुन्। बुधबार काठमाडौंको एक चर्चमा पुगेर उनीहरुले विवाह गरेका थिए। उनीहरु दुबै इसाई धर्मावलम्बी भएका कारण सोही परम्पराअनुसार विवाह गरेका हुन्।

अन्जु र थीरको केही समय अगाडि मात्र प्रेम सम्बन्ध सार्वजनिक भएको थियो। उनीहरूले तत्काल विवाह नगर्ने बताउँदै आएका थिए। थाहाखबर

Next Post

नागरिकले सत्य कुरा बुझ्ने मौका पाए, संसद् पुनर्स्थापना भएर केही बिग्रिएको छैन : शङ्कर पोखरेल

२०७७ फाल्गुन १३, बिहीबार ०६:०६
काठमाण्डौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहका स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले प्रचण्ड–माधवहरू गैर–कम्युनिस्ट पार्टीको नेतृत्वको सरकारका लागि भिख माग्दै हिँडेको बताउनुभएको छ । बुधवार नेकपा ओली निकट राष्ट्रिय युवा सङ्घ नेपालको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य पोखरेलले प्रचण्ड–माधव पक्षको […]