स्पेनिस ला लिगामा रियल सोसिडाड शीर्ष स्थानमा

  ।   २०७७ मंसिर २९, सोमबार ०७:१४


एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाड शीर्ष स्थानमा उक्लिएको छ ।

राति भएको खेलमा रियल सोसिडाड र इबरले एकरएक गोलको बराबरी खेल्दै अंक बाँडेपछि सोसिडाडले एथ्लेटिको मड्रिडलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । सोसिडाडले पहिलो हाफमा अग्रता बनाएको थियो तर इबरले दोस्रो हाफमा गोल गर्दै खेलमा फर्कियो ।

सोसिडाड र एथ्लेटि​को मड्रिडको समान २६ अंक छ तर गोल अन्तरका आधारमा सोसिडाड शीर्ष स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्थानीय सरकारमा मुस्लिम महिला : चूपचाप भइरहेको एउटा परिवर्तन

२०७७ मंसिर २९, सोमबार ०७:१४
भ्रष्टाचार र अनियमितताका कारण कतिपय स्थानीय सरकारका काम–कारबाहीमाथि प्रश्न उठिरहेका बेला बाँके–बर्दियाका स्थानीय तहमा निर्वाचित मुस्लिम महिला जनप्रतिनिधिले ‘लोकतन्त्रलाई नागरिकको घरदैलोमा पुर्‍याउने’ आशलाग्दो काम गरिरहेका छन् । प्रेम विश्वकर्मा, खोज पत्रकारिता केन्द्र बाँकेको डुडुवा गाउँपालिकाकी उपाध्यक्ष शाहिदा वानोले पछिल्ला दुई वर्षमा ७० भन्दा बढी उजुरी छानबिन गरिन् । शाहिदा गाउँपालिकाको न्यायिक […]

सम्बन्धित समाचार