नेकपा सचिवालय बैठक : प्रधानमन्त्री ओलीको जवाफी प्रस्ताव पेश (पूर्ण पाठसहित)

  ।   २०७७ मंसिर १३, शनिबार १७:१७

काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको जवाफ दिनुभएको छ ।

आज बसेको सचिवालय बैठकमा उहाँले सबै सचिवालय सदस्यहरुलाई अध्ययनका लागि जवाफी प्रस्ताव पेश गर्नुभएको हो । प्रस्तावमाथि सचिवालय सदस्यहरुले अध्ययन गरेपछि आउँदो मंगलबार बस्ने सचिवालय बैठकमा यसबारे छलफल हुनेछ ।

प्रस्तावको पूर्ण पाठ पढ्न यहाँ क्लिक गर्नुहोस्

Next Post

युनेस्कोद्धारा बाँकेका अतिविपन्न ९० परिवारकालागि हैन्डपम्प जडान

२०७७ मंसिर १३, शनिबार १७:१७
सिराज खान नेपालगन्ज । खानेपानीको अभावमा लामो समयदेखि चरम समस्या भोगीरहेका बाँके जिल्लाका अति विपन्न ९० परिवारका लागि बाँके युनेस्को क्लबले कतार च्यारेटी नेपालको सहयोगमा ९० वटा खानेपानी धारा जडान गरेको छ । बाँके जिल्लाको पिछिडिएको मानिने नरैनापुर गाउँपालिका वडा नम्बर २ र नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० का ९० […]