नेपालगन्ज बाटिका होटल अगाडि सवारी दुर्घटना

  ।   २०७७ मंसिर ७, आईतवार २०:०२

No description available.

नेपालगन्ज । बाँकेको नेपालगन्ज स्थित बाटिका होटल अगाडि सवारी दुर्घटना भएको छ ।

दुर्घटनामा परी दुबै जना चालक घाईते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । गाडी र अटो रिक्सामा अरू को को सहभागी थिए भन्ने बारेमा केहि खुल्न सकेको छैन ।

No description available.

No description available.

भे १ ज १००० नम्बरको हाइस र भे १ स २ ९ ९ नम्बरको अटोरिक्सा आपसमा ठोक्किएर आज राती दुर्घटना भएको हो ।

No description available.

No description available.

अटोरिक्सा पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने गाडी सडक छेउमा पल्टिएको र केही भागमा क्षति पनि पुगेको छ ।

No description available.

No description available.

थप विवरण आउन बाँकी छ । यस बारेमा प्रहरीले अनुसन्धान शुरु गरि सकेको जनाएको छ । अपडेट ……

भिडियो हेर्न यहाँ क्लिक गर्नुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अमेरिकाका नागरिकलाई अर्को महिनादेखि कोरोना भाइरस विरुद्धको खोप दिइने

२०७७ मंसिर ७, आईतवार २०:०२
एजेन्सी । अमेरिकाका नागरिकलाई अर्को महिनादेखि कोरोना भाइरस विरुद्धको खोप दिन दिइने भएको छ । कोरोना भाइरसको भ्याक्सिन सम्बन्धी अमेरिकाका कार्यक्रम प्रमुख डाक्टर मोनसेफ सलोइले अमेरिकाका नागरिकलाई आउने डिसेम्बर ११ तारिखदेखि खोप उपलब्ध हुनसक्ने जानकारी दिनुभएको बीबीसीले जनाएको छ । डाक्टर सलोइले खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति मिलेको २४ घण्टाभित्र […]