नेपालगन्ज । बाँकेको नेपालगन्ज स्थित बाटिका होटल अगाडि सवारी दुर्घटना भएको छ ।
दुर्घटनामा परी दुबै जना चालक घाईते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । गाडी र अटो रिक्सामा अरू को को सहभागी थिए भन्ने बारेमा केहि खुल्न सकेको छैन ।
भे १ ज १००० नम्बरको हाइस र भे १ स २ ९ ९ नम्बरको अटोरिक्सा आपसमा ठोक्किएर आज राती दुर्घटना भएको हो ।
अटोरिक्सा पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने गाडी सडक छेउमा पल्टिएको र केही भागमा क्षति पनि पुगेको छ ।
थप विवरण आउन बाँकी छ । यस बारेमा प्रहरीले अनुसन्धान शुरु गरि सकेको जनाएको छ । अपडेट ……
भिडियो हेर्न यहाँ क्लिक गर्नुस्