नरैनापुर गाउँपालिकामा कार्तिक १४ गते सार्वजनिक विदा

  ।   २०७७ कार्तिक १३, बिहीबार १८:३३

मुस्लिम समुदायको बाहुल्यता रहेको बाँकेको नरैनापुर गाउँपालिका क्षेत्रमा भोली कार्तिक १४ गते सार्वजनिक विदा दिईएको छ ।

इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा शुभकामना दिदै नरैनापुर गाउँपालिकाले एक दिन सार्वजनिक विदाको निर्णाय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महामारीका बेला नेपालगंजमा धार्मिक जुलुस

२०७७ कार्तिक १३, बिहीबार १८:३३
इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसर पारी आज नेपालगंजमा धार्मिक र्याली जुलुस निकालिएको छ । बाजागाजा सहित नगरका विभिन्न भागमा पुगेको धार्मिक र्याली (जुलुस) लाई ब्यवस्थित गर्न सुरक्षाकर्मीलाई निकै गाहे भयो । कोरोना भाइरस महामारीका बेला र्यालीमा कुनै सुरक्षा सावधानी नपनाई (अब्यवस्थित) तरिकाले ट्राफिक नियमको पनि कहीँ कतै […]

सम्बन्धित समाचार