गजल

  ।   २०७७ आश्विन २६, सोमबार २२:१८

जुन रोय सित हुन्छ
बादल रोय सितल हुन्छ
मनरोय कहिले काँही गजल अनि कविता हुन्छ !

आश नलिनु उनीहरूबाट परिवर्तनको
उनी रहुन्जेल सपना अधुरै हुन्छ।
मुखैनिर त सारै मिठा कुरा हुन्छन् ।
पिठपछि कुराकै छुरा हुन्छन् ।

सुखमा सवै म छु है भन्छन्,
दुःख मा आफ्नाहरुको पहिचान हुन्छ ।
साथ हुनुपर्छ सुख–दुःख अवस्थामा
अनि मात्र माया ममता महान हुन्छ ।

रचनाः बिष्णुमाया धिताल

Next Post

अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमनमा रोक कात्तिक मसान्तसम्म थप

२०७७ आश्विन २६, सोमबार २२:१८
काठमाडौँ । सरकारले अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमनमा लगाइदै आएको रोकलाई कात्तिक मसान्तसम्म थप गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । परराष्ट्र«मन्त्री एवं प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सीमा नाकाबाट हुने प्रवेशलमा लगाइदै आएको रोकलाई कात्तिक मसान्तसम्म थप गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार, […]