चुनावको मुखैमा ट्रम्प दम्पत्तीलाई कोरोनाले भेटायो

  ।   २०७७ आश्विन १६, शुक्रबार १२:४०

बिल्ली क्यानन, अमेरिका/अमेरिकामा राष्ट्रपतिको चुनाव नजिकिदै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र श्रीमती अमेरिकी फस्र्ट लेडी मेलानिया ट्रम्पलाई कोरोनाले भेटाएको छ ।

राष्ट्रपति ट्रम्पले आज शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको छ । कोरोनाले भेटाए पछि राष्ट्रपति ट्रम्प र श्रीमती मेलिनाले आफूहरु क्वारेन्टिनमा बसेको र छिटै निको हुने विश्वास गर्नुभएको छ ।

अमेरिकी ह्वाइटहाउसका अनुसार राष्ट्रपति ट्रम्प र श्रीमती मेलिनाको स्वस्थ्य अवस्था सामान्य रहेको बताएको छ । गुडन्युज खबरका अमेरिका स्थित सम्बादाता बिल्ली क्याननका अनुसार राष्ट्रपति ट्रम्पलाइ कोरोना संक्रमाण पुष्टि भएपनि खासै प्रभाव परेको छैन । राष्ट्रपति ट्रम्प र श्रीमती मेलिना आफ्नो निजि निवासमा सुरक्षीत कोरेन्टिनमा हुनुहुन्छ ।

Next Post

विभेदमै उठेका दलित अगुवाको खुलासा :

२०७७ आश्विन १६, शुक्रबार १२:४०
शिक्षा र चेतनाको कमीले दूरदराजमा कथित दलित समुदायमाथि अहिले पनि जातीय हिंसा अचाक्ली छ । तर, तुलनात्मक रूपमा पढेलेखेका र चेतनशीलहरू बस्ने भनिएका शहरमा समेत शिक्षित र अगुवा दलितले समेत कहालिलाग्दो जातीय हिंसा खेपिरहेका छन् ।  नुनुता राई : खोज पत्रकारिता केन्द्र डोटीमा जन्मिएकी दुर्गा सोब आईए पढ्न २०४३ सालमा काठमाडौं […]