हालसम्म बॉकेमा १२ जना कोरोना संक्रमितको मृत्यु

  ।   २०७७ आश्विन १०, शनिबार १७:१९


बाँके । बाँकेमा हाल सम्म १२ जना कोरोना संक्रमित को मृत्यु भएको छ । डीसीसीएमसी बांकेका अनुसार यो तथ्याक २०७७ बैशाख देखी यताको हो ।

अहिले बॉकेमा कुल संक्रमितको संख्या १ हजार ७ सय ९० जना पुगेको छ । सक्रमित मध्ये नेपालगंज उपमहानगरपालिका र कोहलपुर नगरपालिका क्षेत्रका धेरै छन् । सांझ ५ बजे सम्मको विवरण अनुसार १ हजार ४ सय ११ जना निको भएका छन् ।

अब ३ सय ६७ जना उपचारमा रहेका छ्न् । आज मात्रै पनि १६ जनामा कोरोनाको संक्रमण देखीएको स्वास्थ कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश बाबु श्रेष्ठले जानकारी दिनुभयो ।

Next Post

बाँके जिल्लाबाट आज थप २३ जना कोेरोना जितेर घर फर्किदै

२०७७ आश्विन १०, शनिबार १७:१९
बाँके । बाँके जिल्लाबाट आज (आइतबार) कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएका २३ जना निको भइ डिस्चार्ज हुँदैछन् । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेका अनुसार आज डिस्चार्ज हुनेमा ११ जना महिला र १२ पुरुष रहेका छन् । यससँगै जिल्लाभर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या एक हजार […]