डिजिटल मिडियामा महिलासहभागिता ,अवसर र चुनौतीबारे नेपालगन्जमा छलफल

  ।   २०८१ माघ ६, आईतवार २१:०३

नेपालगन्ज । जिडिटल मिडियामा महिलाको सहभागिता बृद्धिका लागि समन्वयात्मकपहलको आवश्यकता रहेको नेपागन्जमाआयोजित एक कार्यक्रममाजोड दिइएको छ । सन्डे कल्बलाई निरन्तरतादिदै क्रियाशिलपत्रकार महिलाबाँकेले आज नेपालगन्जमाआयोजना गरेको डिजिटल मिडियामा महिला सहभागिता,अबसर र चुनौतीबिषयकअन्र्तक्रियाकार्यक्रमका सहभागिहरुले यस्तो कुरामाजोड दिएकाहुन ।

क्रियाशिलपत्रकार महिलाबाँकेकाअध्यक्ष साबित्रीगिरीको अध्यक्षतामाभएको कार्यक्रमको उदघाट्न गर्दे नेपालपत्रकार महासंघ लुम्बिनीप्रदेशकाअध्यक्षशुक्रऋषिचौलागाइले डिजिटल मिडियामा महिला सहभागिता बृद्धिका लागिपहलथाल्ने प्रतिबद्धता ब्यक्तगर्नुभयो ।

उहाँले पत्रकार महिलाहरुको आवश्यकताअनुसार डिजिटल प्लेटफममा अग्रसर भएर लागि पर्ने पत्रकार महिलाहरुलाई विश्वास दिलाउनुभएको छ । कार्यक्रममा नेपालपत्रकार महासंघका पुर्व केन्द्रिय सदस्यझलक गैरेले डिजिटल मिडिया अहिलेको आवश्यकताभएकाले यसलाई कसरी सदुपयोग गर्ने र यसको प्रयोग कसरी गर्ने भन्ने कुरा मुख्यबिषय रहेको बताउनुभयो । उहाँले डिजिटल मिडियामा प्रस्तुतगरिने बिषय र प्रसंङ्गले धेरै प्रभावपार्ने बताउनुभयो । कार्यक्रमाक्रियाशिलपत्रकार महिलाबाँकेका संस्थापक सचिवतथापुर्वअध्यक्षउमाथापा मगरले पत्रकार महिलाहरुले डिजिटल प्लेटफमको प्रयोग गर्दे आफूलाई दक्षबनाएर अगाडि बढ्नुपर्ने आवश्यकताऔल्याउनुभयो ।

उहाँले पत्रकारितागरिरहदा देखिएकाचुनौतीहरुलाई समाधानगर्दे डिटिटल प्लेटफमको प्रयोग गरेर संचार जगतमापनि राम्रो संभावना रहेको बताउनुभयो । कार्यक्रममा नेपालपत्रकार महासंघ बाँकेकापुर्वअध्यक्षनिरज गौतमले समस्याभित्र संभावनाखोजेर अगाडि बढ्नुको बिकल्प नरहेको बताउदै डिजिटल मिडिया अहिलेको जल्दोबल्दो बिषयभएको बताउनुभयो ।

कार्यक्रममा नेपालपत्रकार महासंघ लुम्बिनीप्रदेशका सचिव सरला सुवेदी ,नेपालपत्रकार महासंघ बाँकेकाअध्यक्षनविनगिरी,नेपाल प्रेस युनियनबाँकेकापुर्व अध्यक्षअर्जुन वली,समाजबादी प्रेस संगठन बाँकेकाअध्यक्षलोकनाथशर्मा ,चलचित्रपत्रकार संघ बाँकेकाअध्यक्ष रामचन्द्र पौडेल ,अवधिपत्रकार संघ बाँकेकाअध्यक्षप्रलाहदविश्वकर्मा र ठकुरी पत्रकार समाजकाअध्यक्ष करुणा शाहलगायतको सहभागिता रहेको थियो । कार्यक्रमा डिजिटल मिडियामा महिला सहभागिता ,अबसर र चुनौतीकाबिषयमा बरिष्ठ पत्रकार शंकर प्रसादखनालले सहजिकरण गर्नुभएको थियो ।

उहाँले डिजिटल मिडियामा सहभगिता बढ्दै गएको अवस्थामायसलाई भरपर्दे र सत्यतथ्यमाआधारित बनाउनुपर्ने कुरामाजोड दिनुभयो । विश्यमायसको प्रयोग बढेको र रुचाइएकोले पत्रकारिता क्षेत्रमापनि यो सुहाउदो र छरितो भएको धारणा राख्नुभयो । क्रियाशिलपत्रकार महिलाबाँकेले सन्डे कल्बअन्र्तगतआजनयाँकार्यसमितिनिर्वाचितभइसकेपछि पहिलो कार्यक्रम गरेको हो ।

यसपछाडि सन्डे कल्बअन्र्तगतब्यक्तिविशेष सफलताकाकथामाआधारित भएर गर्ने क्रियाशिलपत्रकार महिलाबाँकेकाअध्यक्ष साबित्रीगिरीले बताउनुभयो। उहाँले डिजिटल मिडियामार्फत सूचनामुलक सामाग्रीहरु प्रसारण गर्न सकिने भएकाले यसतर्फ पत्रकार महिलाहरुलाई आकर्षित गर्दे ससत्त बनाउने उदेश्यअनुसार कार्यक्रमगरिएको बताउनुभयो ।

Next Post

बिहीबारदेखि नेपालगन्जमा प्रादेशिक महोत्सव हुँदै, पूर्वप्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

२०८१ माघ ६, आईतवार २१:०३
नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघले बिहीबारदेखि नेपालगन्जमा आयोजना गर्न लागेको प्रादेशिक महोत्सव २०८१ को तयारी पूरा भएको छ । मंगलबार नेपालगन्जमा आयोजना गरेकोे पत्रकार सम्मेलनमा संघका अध्यक्ष टंकबहादुर धामीले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनु भयो । महोत्सवको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने कार्यक्रम छ । […]

सम्बन्धित शीर्षक