तत्काल विद्यालय नखोल्न शिक्षा विकास तथा समन्वय इकाइ बाँकेको अनुरोध

  ।   २०७७ आश्विन ४, आईतवार १६:२३

शिक्षा विकास तथा समन्वय इकाइ बाँकेले तत्काल शैक्षिक संस्थाहरु संञ्चालन नगर्न भनेको छ ।

नेपाल सरकार (मन्त्रीपरिषद) को भदौ २९ गतेको निर्णाय र जिल्ला प्रशासन कार्यालय बाँकेको असोज १ गतेको आदेश अनुसार अर्को सूचना जारी नहँुदा सम्म विद्यालय संञ्चालन नगर्न भनिएको हो ।

विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रहरु अर्को सूचनाबाट तोकिएको मितिदेखी मात्र संञ्चालन गर्न अनुरोध गरिएको छ ।

Next Post

कोरोनाको बाँकेमा मृत्युदुर ०.६३ प्रतिशत

२०७७ आश्विन ४, आईतवार १६:२३
बाँकेमा कोरोना संक्रमितहरुको संख्या १ हजार ५ सय ९९ जना पुगेको छ । आज मात्रै पनि भेरी अस्पताल नेपालगंजको पीसीआर प्रयोगशालामा ८ जना, नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको पीसीआर प्रयोगशालामा १ जनामा कोरोनाको संक्रमण पाईएको छ । संक्रमित मध्ये १ हजार २ सय ४४ जना ब्यक्तिहरु निको भएका छन […]