भारतमा मोदीले जन्मदिन मनाइ रहँदा युवाले मनाए बेरोजगार दिवस

  ।   २०७७ आश्विन २, शुक्रबार ०७:५२

काठमाण्डौ । १७ सेप्टेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ७० औं जन्मदिन मनाइ रहँदा केही युवाले भने राष्ट्रिय बेरोजगार दिवस बनाएका छन् ।

रोजगारी नपाएका युवाले भारतका विभिन्न ठाउँमा बेरोजगार दिवस बनाएर प्रधानमन्त्री मोदीलाई दबाब दिएका छन् । बेरोजगार दिवस मनाइरहेका युवालाई प्रमुख प्रतिपक्षी दलहरुले पनि समर्थन गरेका बीबीसी हिन्दीले जनाएको छ ।

राजस्थानका पूर्व उप(मुख्यमन्त्री एवं कांग्रेस नेता सचिन पायलटले ६ वर्षयता युवा शक्तिलाई रोजगारीको नाममा केबल झुठो आश्वासन मात्रै मिलिरहेको आरोप लगाउनु भएको छ । यसअघि युवाहरुले विरोध स्वरुपमा विभिन्न प्रदर्शन तथा र्‍याली पनि निकालेका थिए । उज्यालो अनलाइन

Next Post

नेपाल र ओमानबीच पर्यटन क्षेत्रमा सहकार्य हुने

२०७७ आश्विन २, शुक्रबार ०७:५२
काठमाडौं । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले ओमानका सम्पदा तथा पर्यटनमन्त्री स्यालिम विन मोहम्मद अल मरहुक्कीलाई बिहीबार उहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा राजदूत पराजुलीले सम्पदामन्त्रीलाई नेपालको गर्विलो संस्कृति, प्रचूर प्राकृतिक पर्यटन तथा रमणीयस्थलबारे जानकारी दिँदै पछिल्लो दिनमा ओमानबाट नेपाल जाने पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताउनु भएको […]

सम्बन्धित शीर्षक