घरमा चोरी गरिरहेकै अवस्थामा पक्राउ परे नेपालगंज १२ का अजिर अहमद भाट

  ।   २०८० श्रावण २६, शुक्रबार १६:४७

संवाददाता, बाँके

बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर १२ का ३७ बर्षिय अजिर अहमद भाट चोरी गरिरहेको अवस्थामा पक्राउ परेका छन ।

२४ साउन बिहान ३ बजेको समयमा बैजनाथ गाउँपालिका ५ मा पर्ने स्थानीयका घरमा चोरी गरिरहेको अवस्थामा उनी पक्राउ परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

उनको साथबाट ६ हजार रुपैयाँ बराबरको रिचार्ज कार्ड, मोबाइल, ३ हजार ३४५ रुपैयाँ नगद सहित घर फोड्न प्रयोग गरिने औजारहरु फेला पारिएको प्रहरीले जनाएको छ ।

  • प्रहरीले जारी गरेको प्रेस बिज्ञप्ती हेर्नुहोस ।

 

Next Post

आँशिक प्राध्यापकले आजदेखी महेन्द्र बहुमखी क्याम्पसमा परीक्षामा असहयोग गर्ने

२०८० श्रावण २६, शुक्रबार १६:४७
नेपालगन्ज । महेन्द्र बहुमुखी क्याम्पसमा अध्यापनरत आँशिक प्राध्यापकले आज आइतबारदेखी हुने परीक्षामा असहयोग गर्ने भएको छन् । आँसिक प्राध्यापक इकाई समिति महेन्द्र बहुमखी क्याम्पस नेपालगन्जले २५ गते सार्वजनिक गरेको आन्दोलनका कार्यक्रम अनुसार आजदेखि परिक्षा सञ्चालनमा असहयोग गरेका हुन्  । त्रिभुवन विश्व विद्यालय अन्तरर्गत विभिन्न क्याम्पसमा आँसिक रुपमा अध्यापनरत प्राध्यापकहरुका समस्या […]

सम्बन्धित शीर्षक