आज ७७ जना संक्रमित डिस्चार्ज हुँदै

  ।   २०७७ भाद्र २४, बुधबार ०८:३२

बाँके । बाँकेका विभिन्न आइसोलेसन केन्द्रबाट आज बुधबार ७७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज हुँदै छन् । जसमध्ये महिला ५ जना र पुरुष ७२ जना हुन् ।

कोरोना फोकल पर्शन नरेश श्रेष्ठले जारी गरेको रिपोर्ट अनुसार ७७ जना संक्रमित डिस्चार्ज हुन लागेका हुन् । ७७ जना डिस्चार्ज हुने भए संगै अब कुल कोरोना जित्ने संक्रमितको संख्या ९ सय १५ पुगेको छ भने जम्मा संक्रमितहरुको संख्या १२ सय ७२ पुगेको छ । विभिन्न आइसोलेसन केन्द्रमा ३ सय ५४ जना उपचाररत छन् । अहिलेसम्म ८ जनाको मृत्यु भैसकेको छ ।

Next Post

The eight local levels of Banke have spent over 19 crore rupees for the prevention and control of Covid

२०७७ भाद्र २४, बुधबार ०८:३२
Banke: The eight local levels of Banke have spent more than Rs 19 crore for the prevention and control of corona. The government had launched a strike in Nepal on April 25. In the six months since the lockdown and ban, the local levels have spent 19 crore 87 lakh […]

सम्बन्धित समाचार