कोहलपुरका बिद्यालयमा १४ दिने बिदा

  ।   २०८० असार २२, शुक्रबार १४:४९

सविता चन्द

बाँके । बाँकेको कोहलपुर नगरपालिकाले १४ दिन वर्षे बिदा दिने भएको छ । कोहलपुर नगरपालिका शिक्षा शाखाले १९ गते एक सुचना जारी गर्दै असार २३ गतेदेखी साउन ५ गतेसम्म वर्षे बिदा दिने जनाएको हो ।

नगरपालिकाको शैक्षिक क्यालेण्डर २०८० मा उल्लेख भएको वर्षे बिदाको समय तालिकालाई परिमार्जन गरी भोलीदेखी बिदा दिने निर्णय भएको कोहलपुर नगर शिक्षा शाखाद्धारा जारी सूचनामा उल्लेख जनाएको छ।

Next Post

ललिता निवास प्रकरणमा आफ्नो कुनै सम्बन्ध र संलग्नता छैन: दीनानाथ शर्मा

२०८० असार २२, शुक्रबार १४:४९
काठमाडौं । पूर्व शिक्षामन्त्री एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव दीनानाथ शर्माले कुनै संलग्नता र सम्बन्ध नभएको विषयमा आफ्नो नाम जोडेर आएको समाचारप्रति आपत्ति जनाएका छन् । कान्तिपुर दैनिकको मुखपृष्ठमा आज प्रकाशित ललिता निवास प्रकरणसम्बन्धी समाचारमा ‘गुठीमा जग्गा लैजाने निर्णय’मा आफ्नो नाम जोडिएको प्रति नेता शर्माले आपत्ति प्रकट गरेका हुन् […]