भैरहवा । नेपालगन्जबाट काठमाडौ उडेको बुद्ध एअरको जहाज गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण भएको छ ।
नेपालगन्जबाट यात्रु लिएर काठमाडौका लागि शुक्रवार राती ८ बजे उडेको बुद्ध एअरको यु फोर ४१० नम्बरको जहाज काठमाडौमा मौसम खराबका कारण अवतरण गर्न नसकेपछि राती १० बजेर ८ मिनेटमा भैरहवामा अवतरण गरेको हो ।
लगभग आधा घण्टाबढी काठमाडौ र सिमरा माथि आकाशमै घुमाउदा समेत काठमाडौ एअरपोर्टको मौसममा सुधार नआएपछि जहाजलाई भैरहवा डाइभर्ट गरिएको हो ।
Next Post

बुद्ध एयरले यात्रुलाई खाना र बासको व्यवस्था गर्यो
२०८० जेष्ठ १२, शुक्रबार २२:४१
भैरहवा । नेपालगन्जबाट यात्रु लिएर राती ८ बजे काठमाडौका लागि उडेको बुद्ध एअरको जहाज खराब मौसमका कारण काठमाडौमा अवतरण गर्न नसकेपछि २ घण्टा ८ मिनेटमा राती १० बजेर ८ बजेको समयमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गर्यो । विमानमा आएका यात्रुहरूको आजको बास भैरहवामा नै हुने भएको छ । […]
सम्बन्धित शीर्षक
-
२०७९ आश्विन ९, आईतवार २१:०२
चर्चित उद्यमीसहित एमाले परित्याग गरि सयौं नेता–कार्यकर्ता माओवादीमा प्रवेश
-
२०७७ आश्विन ९, शुक्रबार ०७:५५
राष्ट्रसङ्घको उच्चस्तरीय बैठकलाई प्रधानमन्त्रीको सम्बोधन : ‘गरिब हुनबाट रोक्नु मुख्य चुनौती’
-
२०८० चैत्र ५, सोमबार १७:३४
जलवायु परिवर्तनबाट खाद्य सुरक्षामा पर्ने असरबारे सचेत हुन प्रधानमन्त्रीको जोड
-
२०८२ माघ १४, बुधबार ०८:१०
घरदैलोदेखि सडक पेटीसम्म-जनताको आवाज सुन्दै तारा चिन्हमा मत माग्दै दिपेन्द्र बिष्ट
-
२०७७ आश्विन १६, शुक्रबार १२:४०
चुनावको मुखैमा ट्रम्प दम्पत्तीलाई कोरोनाले भेटायो
-
२०८३ जेष्ठ ३, आईतवार १३:१७
बालबालिकामाथि हुने हिंसा, शोषण र दुव्र्यवहारलाई रोक्नुपर्नेमा विशेष जोड


