बलिदान दिवसको अवसरमा सम्मान

  ।   २०७९ फाल्गुन १५, सोमबार १४:४१

संवाददाता, खजुरा ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बलिदान दिवसको अवसर पारी शहिद, बेपत्ता परिवार तथा घाइते योद्धाहरुलाई सम्मान गरेको छ ।

आइतबार खजुरा मिनीपार्कमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सम्मान ब्यक्त गरिएको हो ।

पार्टीको खजुरा, बैजनाथ र जानकी गाउँपालिका कमिटीले आयोजना गरेको कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका मन्त्री कृष्णा केसी (नमुना), पार्टीका नेता तथा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि.क (तुफान) लगायतका नेता, कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

पुरन परियारको सहयोगमा…

Next Post

विकासमा कसैले राजनीति नगरौं : मन्त्री नमुना

२०७९ फाल्गुन १५, सोमबार १४:४१
संवाददाता, खजुरा। लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री कृष्णा केसी (नमुना) ले विकासमा कसैले राजनीति गर्न नहुने बताउनुभएको छ । बाँकेको खजुरा गाउँपालिका स्थित सैनिकमा आज ४१ औं मगर संघ स्थापना दिवस तथा मगर एकता दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले […]

सम्बन्धित शीर्षक