खजुरामा विद्यालय व्यवस्थापन समितिकाे निर्वाचन सम्पन्न

  ।   २०७९ माघ १३, शुक्रबार २३:०१

पुरन परियार
बाँके । खजुरा गाउपालिका वडा नं. ३ अवस्थित श्री ज्ञानाेदय नमुना माध्यमिक बिद्यालय व्यवस्थापन समितिकाे निर्वाचन शुक्रबार सम्पन्न भएकाे छ ।

निर्वाचनमा  ४ जना अभिभावक निर्वाचित भएका छन ।  निर्वाचित हुनेमा घर चिह्नका उम्मेदवार नारद प्रसाद शर्मा र टेबुल पंखा चिह्नका राम बहादुर खवास तेसै गरि महिला सदस्य तर्फ साईकल चिह्नका भिमसरा भण्डारी  र  कुर्सी चिह्नबाट काैसिला थापा मगर बिजयी भएका छन् ।

Next Post

गणतन्त्रको रक्षा र ब्यवासायिक मिशन पत्रकारिता प्रेस सेन्टर नेपालको अब मुख्य एजेन्डा : केन्द्रिय सचिव सिराज खान

२०७९ माघ १३, शुक्रबार २३:०१
संवाददाता, नेपालगंज । प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव सिराज खानले गणतन्त्र जोगाउन र ब्यवासायिक मिशन पत्रकारितालाई अगाडि बढाउने आफनो संगठनको मुख्य एजेन्डा रहेको बताउनुभएको छ । १९ औं स्थापना दिवसका अवसरमा प्रेस सेन्टर नेपाल बाँके शाखाले आज नेपालगंजमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा केन्द्रिय सचिव खानले भन्नुभयो, ‘नेतागिरी गर्न होइन, […]