आचारसंहिता पालना गर्न राजनीतिक दल र उम्मेदवारहरुलाई आयोगको ७ बुँदे निर्देशन

  ।   २०७९ कार्तिक २, बुधबार १२:४८

संवाददाता ।

उम्मेदवारहरुलाई आयोगको ७ बुँदे निर्देशन दिएको छ ।

आयोगका उपसचिव एवं सहायक प्रवक्ता ऋषिराम भुसालले विज्ञप्ति निकालेर लाभको पदमा रहेका व्यक्तिहरुलाई निर्वाचन प्रचार प्रसारमा सहभागी हुँदा सरकारी स्रोत साधन उपयोग नर्गन, घरदैलोको कार्यक्रम गर्दा सरक्षकर्मीहरूसहित २५ जनाभन्दा बढी संख्याको जुलुस लिई नहिँड्न सचेत गराउनुभएको हो ।

आमसभा, कोणसभा वा भेला आयोजना गर्ने, अनुमति नलिई निर्वाचन प्रचार प्रसारको लागि सवारी साधन प्रयोग गर्ने समेतका गतिविधि भएको भन्ने सूचना विभिन्न माध्यमबाट प्राप्त भएको उल्लेख गर्दै आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा निष्पक्ष ढंगले सम्पादन गर्नको लागि भन्दै राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न लिखित सात बुँदे निर्देशन दिएको हो ।

  • यस्तो छ ७ बुँदे निर्देशन

 

Next Post

भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा दलित समुदायका मल्लिकार्जुन खड्गे निर्वाचत

२०७९ कार्तिक २, बुधबार १२:४८
संवाददाता ०२ कार्तिक २०७९ । भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचत हुनुभएको छ । भारतका पूर्वविदेश राज्यमन्त्री शशी थरुरलाई पराजित गर्दै खड्गे ७ हजार ८ सय ९८ मत ल्याएर कांग्रेस अध्यक्षमा निर्वाचित हुनुभएको हो । थरुरले भने १ हजार ७२ मत ल्याउनुभएको थियो । कांग्रेसका ९ हजार ७ सयमध्ये […]

सम्बन्धित शीर्षक