नेपालगन्ज । प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रबार बसेको गठबन्धनको बैठकले नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको छ । बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा हुनेगरी सिट टुंगोमा पुगेको जनाइएको छ ।
लोसपाले प्रतिनिधिसभा तर्फ १५ स्थानमा दाबी गरेको छ भने कांग्रेस स्रोतका अनुसार गठबन्धनको नवप्रवेशी दल लोसपालाई प्रतिनिधिसभा १० स्थान र प्रदेशसभामा १९ स्थान दिन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सकारात्मक भएको काँग्रेसको उच्चस्तरीय स्रोतले जनाएको छ । को कहाँ कति फोटो फिचर जस्ताको त्यस्तै तल उल्लेख गरिएको छ ।

Next Post

प्रचण्डको रोजाइमा किन पर्यो गोरखा क्षेत्र नं. २
२०७९ आश्विन २१, शुक्रबार २३:०९
२०७४ को निर्वाचनमा चितवन–३ बाट निर्वाचित उहाँ यसपटक गोरखा–२ बाट चुनाव लड्ने हुनुभएको हो । गठबन्धनका दलहरू बिच प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेसँगै प्रचण्ड गोरखाबाट प्रतिस्पर्धा गर्ने हुनुभएको हो । यसअघि प्रचण्डले मंसीर ४ को निर्वाचनमा पनि चितवनबाटै चुनाव लड्ने बताउनु भएको थियो । पार्टीका शीर्ष नेताहरूले गोरखाबाट चुनाव […]
सम्बन्धित शीर्षक
-
२०७७ श्रावण १८, आईतवार ०९:०६
३२ वर्षपछि अघि बढ्यो कर्णालीको ‘ड्रिम प्रोजेक्ट’
-
२०८३ श्रावण २७, बुधबार १७:४५
BoaBoa Casino Kirjautuminen on Any Browser
-
२०७८ असार २०, आईतवार १८:५१
तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालको उद्योग बाणिज्यका पदाधिकारीहरुसँग भेटघाट
-
२०८२ जेष्ठ १५, बिहीबार १३:५९
प्रारम्भिक बालविकास र कक्षा एकका शिक्षकहरूलाई शैक्षिक सामाग्री निर्माण तालिम
-
२०७७ मंसिर १४, आईतवार ०६:१९
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी
-
२०८३ श्रावण २२, शुक्रबार २०:५१
नेपालगन्ज उद्योग वाणिज्य संघमा सर्वसम्मत नेतृत्व: सहमति र सहकार्यको नयाँ सन्देश


