नेपालगन्ज । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) नेपालगन्ज उपमहानगरपालिकाले तीज मिलनको आयोजनामा रक्तदान गर्ने भएको छ । भदौ ४ गते गर्ने रक्तदान कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरेको अध्यक्ष मिना डागीले जानकारी दिनु भयो ।

नेपालगन्जबासीसंग सहयोग माग्न घरदैलो अभियान मै लाग्नु भएका अनेमसंघ क्रान्तिकारी नेपालगन्जका कार्यसमिति सदस्य देखि जिल्ला सदस्य सम्मका महिला नेताहरूले रक्तदान गर्न र सर सल्लाह दिन अनुरोध गरेका छन् । माउपाटी माओवादी केन्द्र, नगर पार्टी, आस्थाका संगठन र भात्री संगठनलाई झकझकाउदै सबैले सहयोग गर्न अध्यक्ष डागीले आग्रह गर्नु भएको छ । रक्तदान जीवन दान हो भन्दै अध्यक्ष डागीले सम्पुर्ण नगरबासी सर्वसाधारण ४ गते बिहान ८ बजे न्युरोड सेतु बिक चोक नजिक नेपालगन्ज माओवादी केन्द्रको नगर पार्टी कार्यालय उपस्थित भइ रक्तदान गर्न आह्वान गर्नु भयो ।
Next Post

अब कक्षा १२ को नतिजामा एनजी आए फेल भएको रूपमा बुझ्नु पर्ने
२०७९ भाद्र २, बिहीबार २२:०४
संवाददाता । जेठको १६ गतेदेखि भएको कक्षा १२ को वार्षिक बोर्ड परीक्षाको परीक्षाफल भदौ १५ गतेको हाराहारीमा गर्ने गरी काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभएको छ । यसपालिको नतिजामा विद्यार्थीहरूले विगतमा जस्तै लेटर ग्रेडिङ अनुसारको परीक्षाफल प्राप्त गरे पनि नन–ग्रेडिङ समेत हुने र त्यस्तो भएमा विद्यार्थीले […]
सम्बन्धित शीर्षक
-
२०७७ भाद्र ६, शनिबार १७:३९
सङ्क्रमितको सम्पर्कमा पुगेका व्यक्तिले स्वास्थ्य परीक्षण गर्न हतार नगर्नुस् : स्वास्थ्य मन्त्रालय
-
२०८० आश्विन २२, सोमबार १२:३६
धानमा बेरुवा खैरे थोप्लो र सेतो झिँगाको प्रकोप बढ्दै, किसान चिन्तित
-
२०८० आश्विन ३, बुधबार ११:०३
संविधान कार्यनयन गरेरै जनताको परिवर्तन गर्ने अभियानमा सरकार: प्रधानमन्त्री प्रचण्ड
-
२०८३ भाद्र ७, आईतवार ०५:४९
A Simple Approach to Handling a Casino Dispute
-
२०७८ कार्तिक २, मंगलवार ०७:५८
पाँचवटा प्रदेशमा ठूलो वर्षा : महाकाली र कर्णाली नदीमा पानीले खतराको तह पार गर्याे
-
२०७७ भाद्र ११, बिहीबार २१:४७
बाँकेमा ३६ जनामा कोरोना पुष्टि कुन आइसोलेसनमा कति संक्रमित ? कस्तो छ सेवा सुविधा सुचीपत्र सहित


