कोभिड संक्रमित टिकापुर नगरपालिका ८ कैलालीका ६८ बर्षिया महिलाको मृत्यु

  ।   २०७८ माघ २५, मंगलवार १३:५५

संवाददाता, नेपालगंज

आज भेरी अस्पातालको कोभिड वार्डमा उपचाररत टिकापुर नगरपालिका ८ कैलालीका ६८ बर्षिया महिलाको मृत्यु भएको छ ।

२४ गते पीसीआर जाँच सगैं भेरी अस्पतालमा भर्ना हुनुभएको मृतक महिलाको आज माध्यान्न साढे १२ बजेतिर मृत्यु भएको हो ।

यो सगैं उपचारका लागी बाँकेमा आई मृत्यु हुने बाहिरी जिल्लाका कोरोना संक्रमितहरुको संख्या ४४४ जना र बाँके जिल्ला भित्रको संख्या ३४९ जना पुगेको डीसीएमसी बाँकेले जनाएको छ ।

 

Next Post

सूचना तथा संचार प्रविधि प्रतिष्ठानको विज्ञ सदस्य (कमल बहादुर श्रीस थापा) नियुक्त

२०७८ माघ २५, मंगलवार १३:५५
संवाददाता, वुटवल । लुम्बिनी प्रदेश सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको प्रस्तावमा सूचना तथा संचार प्रविधि प्रतिष्ठानमा विज्ञ सदस्य (कमल बहादुर श्रीस थापा) लाई नियुक्त गर्ने निर्णय गरेको छ । २४ गते बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रि परिषद बैठकबाट पारित निर्णायहरु आज सार्वजनिक गर्दै मुख्यमन्त्री कुल प्रसाद केसीका प्रेस संयोजक मानसिंह […]

सम्बन्धित शीर्षक