ब्यवस्थापन संकायको नयाँ पाठ्यक्रम सम्बन्धि अभिमुखिकरण शुरु

  ।   २०७८ पुष १२, सोमबार १४:४९

संवाददाता, नेपालगंज

त्रिभुवन विश्व विद्यालय ब्यवस्थापन संकायको आयोजनामा आज देखी नेपागंजमा बीबीएस (Bachelor of Business Studies) कार्यक्रमको नयाँ पाठ्यक्रम सम्बन्धि अभिमुखिकरण कार्यक्रम शुरु भएको छ ।

अभिमुखिकरण कार्यक्रममा एमबीएस, बीबीएस, बीबीए, बीपीए कार्यक्रमका बिषय शिक्षक, लेखा, क्याम्पस प्रमुख लगायतको सहभागीता रहेको छ ।

बीबीएस कार्यक्रमको नयाँ पाठ्यक्रम सम्बन्धि अभिमुखिकरण १२ र १३ गते पौष २०७८ का लागी तयारी गरिएको हो ।

शिक्षकहरु अभिमुखिकरण कार्यक्रममा सहभागी हुने भएपछि महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज सहितका क्याम्पसमा ब्यवस्थापन संकायको पढाई दुई दिन बन्द गरिएको छ ।

Next Post

बन्द कोठामा कोइला बाली सुत्दा, एकै परिवारका ४ जनाको मृत्यु

२०७८ पुष १२, सोमबार १४:४९
संवाददाता, नेपालगंज । चिसोको बेला बन्द कोठामा कोइला बाली सुत्दा, भेरी अस्पताल नेपालगंस्थित मेडिकल स्टोर, कर्णाली प्रदेश, सम्पर्क कार्यालय नेपालगन्जमा कार्यरत सहयोगी कर्मचारी धन प्रसाद भट्टराई सहित ४ जना परिवारका सदस्यको मृत्यु भएको छ । घटना स्थलमा पुगेर अहिले विस्तृत अनुसन्धान चलिरहेको छ । यसैबीच, स्वास्थ्य कार्यालय बाँकेले घटना प्रति दुःख […]